चैत्र ७, २०८२ शनिबार | ०८:३७:३०
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एसियाली खेलकुदः नेपाली पब्जी टोली दोस्रो चरणमा

काठमाडौं । चीनको झाङ्झाउमा जारी १९ औं एसियाली खेलकुदको इस्पोर्टस अन्तर्गत पब्जी मोबाइलको पिस एलिट प्रतिस्पर्धामा नेपाली टोली दोस्रो चरणमा प्रवेश गरेको छ ।

चाइना हाङझाउ इस्पोर्टस सेन्टरमा बिहीबार भएको समूह ‘सी’ को प्रारम्भिक चरणमा नेपाल दोस्रो स्थानमा रहँदै दोस्रो चरणमा पुगेको हो।

समूहमा नेपालसहित दक्षिण कोरिया, मंगोलिया र भियतनाम थिए। दक्षिण कोरिया शीर्ष स्थामा रह्यो ।  

नेपालको ५२ मिनेट २०.२८ सेकेन्ड तथा कोरियाको ४७ मिनेट २८.४६७ सेकेन्डको टाइमिङ थियो। नेपाल चार समूहमा दोस्रो हुनेमध्ये उत्कृष्ट टाइमिङको आधारमा अन्तिम १६ मा छनोट भएको हो।

अब नेपालले दोस्रो चरणमा शुक्रबार प्रतिस्पर्धा गर्नेछ। त्यहाँबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन्।

समूह ‘ए’ बाट हङकङ, ‘बी’ बाट चाइनिज ताइपेई,  तथा ‘डी’बाट इन्डोनेसियाले पनि दोस्रो चरणमा स्थान पक्कम दोस्रो चरणमा छन्। वरीयताका आधारमा यसअघि नै चीनसहित चार देश दोस्रो दोस्रो चरणमा स्थान सुरक्षित गरेका थिए ।

अब समूहबाट सिधै दोस्रो चरणमा पुग्न नसकेका ११ टोलीबीचको प्रतिस्पर्धाबाट ७ टिम अन्तिम १६ मा पुग्नेछन्।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो