चैत्र १४, २०८२ शनिबार | ०२:०३:२५
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

पिएमजिसी ग्लोबल च्याम्पियनसिपको फाइनल खेल्ने टोली घोषणा

इस्तानबुल । टेन्सेन्ट गेम्स र क्राफ्टोन इन्कर्पोरेसनले आगामी पब्जी मोबाइल ग्लोबाल च्याम्पियनसिप २०२१ को ग्रान्ड फाइनल खेल्ने टोली सार्वजनिक गरेको छ । इ–स्पोर्ट्स जायन्ट पब्जीले इस्ट र वेस्ट दुवै फाइनल खेल्ने टोलीको सूची सार्वजनिक गरेको हो ।

सबै टोलीले ६ मिलियन अमेरिकी डलर पुरस्कार राशीका लागि प्रतिस्पर्धा गर्नेछन् । ग्रान्ड फाइनल २०२१ को जनवरी २१ देखि २३ सम्म हुनेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप इ–स्पोट्स इन्डस्ट्रीको सबैभन्दा ठूलो प्रतियोगिता हो । जहाँ ६० लाख अमेरिकी डलरको पुरस्कार राशी छुट्याइएको हुन्छ । र, ३० भन्दा धेरै देशको प्रतिनिधित्व गर्दै विभिन्न टोलीले प्रतिस्पर्धा गर्छन् ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप लिग नोभेम्बर ३० देखि सुरु भएको थियो । जहाँ ४० टोलीले प्रतिस्पर्धा गरेका थिए । ती ४० मध्ये १६ टोलीले फाइनलमा स्थान बनाएका छन्, र अब उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । वेस्टबाट ६ र इस्टबाट ९ टोली ग्रान्ड फाइनलमा छनोट हुनेछन् भने १ भारको आमन्त्रित टोली हुनेछ ।

पिएमजिसी लिग वेस्टबाट छनोट भएका टोली

१. एआरएक्स
२. नाभी
३. एफजी
४.एसेभेन
५. एसटुजी
६. एफबी

पिएमजिसी लिग इस्टबाट छनोट भएका टोली

१. डावन गेमिङ
२. डि जेभियर
३. एसटिई
४. नोभा
५. एजिएक्स
६. इन्फिनिटी
७. एसजेड एटिई
८. टिम सिक्रेट
९. फोरु राइभल


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो