चैत्र १४, २०८२ शनिबार | ०१:५४:५१
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

डिआरएस गेमिङ साउदी अरेबिया प्रस्थान

काठमाडौं। नेपालको इ-स्पोर्टस टोली डिआरएस गेमिङ पब्जी मोबाइलको प्रतिष्ठित प्रतियोगिता पिएमडब्लुआइमा सहभागिता जनाउन साउदी अरेबिया प्रस्थान गरेको छ । 

भोटिङबाट प्रतियोगिताका लागि छनोट भएको डिआरएस गेमिङ शनिबार साउदी अरेबिया प्रस्थान गरेको हो ।

यस प्रतियोगिताको पहिलो राउण्डमा १८ टोलीबीच प्रतिस्पर्धा हुनेछ। जसको पुरस्कार राशि १ मिलियन डलर छ । यस प्रतियोगितामा सहभागी टोलीले किम्तीमा पनि १५ हजार डलर प्राप्त गर्नेछन्।

अल स्टार राउण्डको शीर्ष ६ टोलीले मात्र मुख्य स्पर्धा खेल्न पाउनेछन् । मुख्य स्पर्धामा १६ टोली हुनेछन् । १० टोली यसअघि नै छनोट भइसकेका छन् ।

मुख्य स्पर्धाको पुरस्कार राशि २ मिलियन डलर छ । अन्तिम स्पर्धामा छनोट भएका टोलीले कम्तीमा २५ हजार डलर प्राप्त गर्नेछन् ।

डिआरएसले सुरुमा अल स्टार राउण्डमा प्रतिस्पर्धा गर्नेछ । सो राउण्ड जुलाई ११ देखि १३ सम्म हुनेछ ।

यस राउण्डमा शीर्ष ६ भित्र पर्न सके डिआरएस अन्तिम चरणमा छनोट हुनेछ । अन्तिम चरण जुलाई १४ देखि १७ सम्म हुनेछ  


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो