चैत्र १८, २०८२ बुधबार | १५:३४:४६
एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त एपिएफमाथी लुम्बिनीको ऐतिहासिक जित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल जितका साथ सुरुवात गर्ने लक्ष्यमा दिल्ली र लखनउ पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त

डिआरएसले जित्यो १ लाख ६७ हजार ५ सय अमेरिकी डलर

काठमाडौं । नेपालको द रियल सोल्जर्स (डिआरएस) गेमिङले प्लेयर्स ब्याटल अन्डरग्राउन्ड (पब्जी) मोबाइलको विश्वभरका शीर्ष टोली आमन्त्रण गरिएको पब्जी मोबाइल वर्ल्ड इन्भिटेसनल २०२३ मा १ लाख ६७ हजार ५ सय अमेरिकी डलर (करिब २ करोड २० लाख रुपैयाँ) पुरस्कार जितेको छ ।

डिआरएसले अलस्टार स्टेजमा तेस्रो स्थान हासिल गर्दै मेन इभेन्टमा स्थान पक्का गरेको थियो । डिआरएसले अलस्टार स्टेजमा दुई पटक चिकेन डिनर (राउन्ड जित्ने) सफलता  हासिल गरेको थियो ।

डिआरएसले कुल १ सय ५३ अंक जोड्दा थाइल्यान्डको भेम्पायर इस्पोर्टसले १ सय ८७ अंकसहित पहिलो र दक्षिण कोरियाको डिप्लसले १ सय ५७ अंकसहित दोस्रो स्थान हासिल गरेका थिए ।

मेन इभेन्टमा १ पटक चिकेन डिनर हासिल गरे पनि अन्य राउन्डमा राम्रो प्रदर्शन गर्न नसक्दा  डिआरएस  ११ औं स्थानमा रह्यो । प्रतियोगिता थाइल्यान्डको भेम्पायर इस्पोर्टसले जित्यो ।

डिआरएसले अलस्टार स्टेजबाट ९० हजार र मेन इभेन्टबाट ७७ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गरेको हो ।

गत वर्ष पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिपमा दोस्रो हुँदै डिआरएसले करिब ३ लाख अमेरिकी डलर पुरस्कार जितेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो