बर्मिङहम सिटी एफसी

मोब्रे बर्मिङहमको नयाँ प्रशिक्षकमा नियुक्त

काठमाडौं । च्याम्पियनसिप क्लब बर्मिङहम सिटी एफसीले टोनी मोब्रेलाई सिटीले मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । क्लबले वायन रुनीको स्थानमा मोब्रेलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

जिम्मेवारी सम्हालेको १५ खेलपछिगत सात रुनीलाई बर्मिङहमले बर्खास्त गरेको थियो। बर्मिङहमले अक्टोबरमा मात्र प्रशिक्षक जोन युस्टेसलाई हटाएर रुनीलाई टोलीको जिम्मेवारी दिएको थियो ।

मोब्रेसँग सेल्टिक, सन्डरल्यान्ड,वेस्टब्रोमविच,मिडल्सबर्गजस्ता क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ ।