चैत्र १२, २०८२ बिहीबार | १७:३५:३६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

युभेन्ट्स बराबरीमा रोकियो

काठमाडौं । इटालियन सिरी ए मा युभेन्ट्सले बोलोग्नासँग  ३–३ को बराबरी खेल्दै अंक बाढेको छ ।

सोमबार राति भएको खेलमा युभेन्ट्स ३–० ले पछि परेको थियो । दोस्रो हाफमा तीन गोल गर्दै हार टारेको हो ।

बराबरपछि युभेन्ट्स चौथो स्थानमा झरेको छ । ३७ खेलपछि युभेन्ट्सलाई पछि पार्दै बोलोग्ना तेस्रो स्थानमा उग्लियो । दुबै टोलीको ६८ अंक रहेको छ ।

च्याम्पियन इन्टर मिलानको ९३ अंक र दोस्रो स्थान पक्का गरेको एसि मिलानको ७४ अंक छ ।

रिकार्डाे कालाफिओरीले दोस्रो र ५३औं तथा कास्ट्रोले ११औं मिनेटमा गोल गरेपछि घरेलु टोली बोलोग्नाले ३–० को अग्रता बनाएको थियो ।

फेडेरिको चिसाका ७६औं मिनेटमा गोल गरे । अर्काडिउस मिलिकले ८३औं मिनेटमा ३–२ को अवस्थामा ल्याएका थिए । केनान यिल्डिजले ८४औं मिनेटमा गोल गर्दै टोलीको सम्भावित हार टारेका थिए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो