चैत्र १२, २०८२ बिहीबार | १८:१३:३२
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

अर्ने स्लट लिभरपुलको सम्भावित प्रशिक्षक

काठमाडौं । लिभरपुलका मुख्य प्रशिक्षक योर्गेन क्लोपले आफ्नो सम्भावित उत्तराधिकारी अर्ने स्लट रहेको बताएका छन्।

सन् २०२१ देखि डच क्लब फेयेनोर्डका प्रशिक्षणको जिम्मेवारी सम्हालेका स्लटले शुक्रबार आफू लिभरपुलको नयाँ प्रशिक्षक बन्ने बताएका थिए। यद्यपि, लिभरपुलले आधिकारिक रूपमा क्लोपको प्रतिस्थापनको रूपमा उनको आगमनमा कुनै टिप्पणी गरेको छैन।

क्लोपले एनफिल्डमा करिब ९ वर्ष बिताए । उनको अन्तिम खेलमा लिभरपुलले उल्भरह्याम्पटनमाथि २-० को जित निकालेको थियो ।

क्लोपको प्रशिक्षणमा लिभरपुलले समान एक लिग, युइएफए च्याम्पियनन्स लिग, फिफा क्लब विश्वकप र युइएफए सुपर कपको उपाधि जित्यो ।

लिभरपुलका समर्थकले स्लटको नारा लगाइरहँदा भने, ‘तपाईंले मलाई स्वागत गरेजस्तै नयाँ म्यानेजरलाई स्वागत गर्नुहुन्छ र विश्वास गरिरहनुहुन्छ।’

डच लिगमा आइतबार एक्सेलसियरमाथि ४-०को जित निकाल्दै स्लटले फेयेनोर्डबाट बिदा लिएका छन्। यसअघि नै ४५ वर्षीय स्लटका लागि फेयनोर्डलाई १ करोड १० लाख युरो क्षतिपूर्ति दिन लिभरपुल सहमत भएकाे थियो।


 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो