चैत्र १८, २०८२ बुधबार | १२:१६:१८
एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित एपिएफ १२४ रनमा अलआउट फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित

स्कुल स्पोर्ट फाउन्डेसन र नेपाल विद्यालय खेलकुद महासंघबीच सम्झौता

काठमाडौं । स्कुल स्पोर्ट फाउन्डेसन र नेपाल विद्यालय खेलकुद महासंघ दुई पक्षीय समझौता भएको छ ।

चिनको डालियानमा भएको समझौतामा स्कुल स्पोर्ट फाउन्डेसनका अध्यक्ष रोमन ग्रेबा र नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघका कार्यकारी समिति सदस्य राजकुमार कार्कीले हस्ताक्षर गरे ।

नेपालभरका विद्यालयमा खेलकुद शिक्षा र गतिविधिलाई समर्थन र अभिवृद्धि गर्न एक सहकारी ढाँचा स्थापना गर्ने लक्ष्य राखिएको सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

पत्रमा बालबालिकाको सामाजिक-आर्थिक पृष्ठभूमिलाई ध्यान नदिई सबै बालबालिकाको लागि खेलकुद पहुँचयोग्य बनाउने त्यसैगरि युवा विकास र सामुदायिक कल्याणमा खेलकुदको प्रभावको मूल्याङ्कन गर्न अनुसन्धान र विकास सहित संयुक्त पहलका लागि धेरै क्षेत्रमा ध्यान केन्द्रित गर्ने उल्लेख छ ।

खेलकुद सामग्री खरिदका लागि आर्थिक सहयोग उपलब्ध गराउने, प्राविधिक सहयोग र तालिमका लागि स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुद संस्थासँग समन्वय गर्ने, विद्यार्थीहरूको स्वास्थ्य र शिक्षामा खेलकुद कार्यक्रमको प्रभावको अनुगमन र मूल्याङ्कन जस्ता कार्यमा फाउन्डेसनले सहयोग गर्नेछ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो