काठमाडौं । ब्राजिलियन गोलकिपर एडरसनले कोपा अमेरिका गुमाउने भएका छन्। इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीका खेल्दा उनको आँखामा चोट लागेको थियाे ।
एडरसनले प्रतियोगिता गुमाउने भएपछि ब्राजिलियन प्रशिक्षक डोरिभल जुनियरले राफेललाई टोलीमा समावेश गरेका छन्।
यसैगरी दक्षिण अमेरिकी फुटबल संस्था कन्मेबोलले एक टोलीमा २६ खेलाडी राख्न दिने निर्णय गरेपछि रक्षक ब्रेमर, मिडफिल्डर एडरसन र पेपेलाई पनि टोलीमा थपिएको छ।
कोपा अमेरिका जुन २०देखि अमेरिकामा सुरु हुँदैछ । ब्राजिलले जुन २४ मा कोस्टारिकासँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । ।
भिडियो
ICC T-20 WORLDCUP II विश्वकपको माहोलमा मुम्बई बन्यो नेपालमय II NEPAL VS WEST INDIES
इङल्यान्डपछि इटालीसँगको प्रदर्शन स्वीकार्न गाह्रो हुन्छ । तर विश्व क्रिकेटमा नोटिस हुन थालेका छौं ।
ANFA WOMEN'S CHAPMPIONSHIP-2082 || Gaighat FC Vs New Road Team (NRT)
पारस खड्का भन्छन्ः टियुमा जस्तै फिलिङ वाङ्खडेमा पाएका छौं । नेपालमै खेल भएजस्तो लागिरहेछ ।
मरिन ड्राइभमा गुञ्जियो नेपाल ! नेपाल ! NEPAL VS ITALY II ICC T 20 WORLD CUP II TEAM NEPAL
मुम्बईबाट सुदूरपश्चिमेली समर्थकको नेपाली टिमलाई सन्देशः खेल्नु पडो, लड्नु पडो, जित्नु पडो, जय नेपाल
अछामबाट ICC T-20 WCUP का खेल हेर्न मुम्बई पुगेका समर्थक भन्छन्ः नेपाली क्रिकेटको मायाले डोर्यायो ।
