चैत्र १४, २०८२ शनिबार | ०५:१६:४४
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

काठमाडौं किकर्सको अपराजित यात्रा जारी

म्युनिख । जर्मनीको म्युनिखमा जारी चर्चित युथ फुटबल प्रतियोगिता भिआर बैंक कपमा नेपालको काठमाडौं किकर्सले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

सोमबारसम्म १२ खेल खेलिसकेको किकर्सको यु-१४ टोलीले आठ जित तथा चार  बराबरीको नतिजासँगै २८ अंक जोडेको छ । प्रतियोगितामा टोलीको एक खेल बाँकी रहँदा उपाधि सम्भावना बलियो बनेको छ ।

सोमबार भएको तीन खेलमध्ये किकर्सले दुई जित र एक बराबरीको नतिजा निकाल्यो ।

सोमबारको पहिलो खेलमा किकर्सले आयोजक मोम्मेन्डोर्फको दोस्रो टोलीसँग १-१ बराबरीको नतिजा निकाल्यो । नेपाली टोलीका लागि आशुतोष महोत्राले गोल गरे ।

दिनको दोस्रो खेलमा किकर्सले एसभी अउबीङलाई १-० हरायो । टोलीकोजितमा आर्यवीर सिंहले निर्णायक गोल गरे ।

तेस्रो खेलमा किकसै एसभी जमरिङविरुद्ध ३-० को जित निकाल्यो ।  टोलीलाई जित दिलाउन नोर्गेल शेर्पा, आशुतोष महोत्रा र गुगल बसौलाले गोल गरे ।

प्रतियोगितामा बाँकी रहेको अन्तिम खेलबाट टोलीको उपाधिको टुङ्गो लाग्ने छ ।

किकर्सको यु-१४ टोली रहेको  समूहमा जर्मनीको विभिन्न एकेडेमीका ९ टोली छन् । नेपाली टोलीले राउण्ड रोविन र फाइनल चरणको आफ्ना कुनै पनि खेलमा पराजय व्यहोरेको छैन ।

किकर्सको यु-११ टोलीको भने उपाधि सम्भावना सकिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो