युएसए ओपन अन्तर्राष्ट्रिय कराते
Flash News
- सहारालाई उत्कृष्ट क्लबकाे अवार्ड
- इङ्ल्यान्ड ‘सी’ को सामना गर्दै नेपाल
- रोमा र युभेन्ट्सको बराबरी
- लखनउलाई हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लियो
- लिभरपुलले टोटनहमलाई हरायो
- एस्टन भिल्ला ब्राइटनसँग पराजित
- कर्पोरेट सुपर सिक्सेसः एनआइसी एसियाको दोहोरो जित
- वेस्टहमविरुद्ध चेल्सीको फराकिलो जित
- सैनिकको विजयी यात्रा जारी
- चेन्नइले पञ्जाबलाई हरायो
वैशाख २४, २०८१
काठमाडौं । १९औं एसियाली खेलकुदकी रजत विजेता एरिका गुरुङले अमेरिकाको टेक्ससमा जारी युएसए ओपन अन्तर्राष्ट्रिय करातेको यु-२१ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण पदक जितेका छिन्।
यसैगरी एरिका खुल्ला ६८ केजीमाथिमा पनि फाइनल पुगेकी छन्। उनले उपाधिका लागि अमेरिकी खेलाडीको सामना गर्नेछिन् ।
विप्लवलाल श्रेष्ठ भने ८४ केजीमुनिको सेमिफाइनलमै रोकिए ।