कोशी प्रदेश फुटबल संघ

कोशी प्रदेश फुटबल संघको अध्यक्षमा राई

सुनसरी । कोशी प्रदेश फुटबल संघको अध्यक्षमा किशोर राई निर्वाचित भएका छन ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का वर्तमान मानर्थ वरिष्ठ उपाध्यक्ष राई आइतबार कोशी प्रदेश फुटबल संघको प्रथम अधिवेशनमा निर्विरोध निर्वाचित भएका हुन।

राईसहित १९ सदस्यीय कार्यसमिति पनि सर्वसम्मत चयन भएका छन ।