पहिलो हाफमा नेपाल माल्दिभ्स गोलरहित बराबरी

काठमाडौं,(खेलाडी)- साफ च्याम्पियनसिप अन्तर्गत जारी खेलको पहिलो हफमा नेपाल र माल्दिभ्सले गोलरहित बराबरी खेलेका छन् ।

खेलको सुरुबाटै नेपालमाथि दबाब राखेपनि माल्दिभ्सले गोल भने गर्न सकेको छैन ।