ट्वान्टी २० शृंखला

नेपाललाई पहिलो सफलता

काठमाडौं । वेस्ट इन्डिज ‘ए’ विरुद्धको ट्वान्टी २० शृंखलाको तेस्रो खेलमा नेपालले पहिलो सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर फिल्डिङको निम्तो पाएको नेपालले रन आउटका रूपमा पहिलो विकेट लिएको हो ।

चौथो ओभरको पहिलो बलमा एलिक एथानाज १७ रन बनाएर पेभेलियन फर्किए ।