टस जितेर काठमाडौं फिल्डिङमा

काठमाडौं, (खेलाडी)-  काठमाडौं किंग्स इलेभनले एभरेष्ट प्रिमियर लिग (इपिएल) मा विराटनगर वारियर्सविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ ।

ओसिलो मैदानका कारण खेल निर्धारित समयमा सुरु हुन नसकेपछि आठ– आठ ओभरमा घटाइएको छ ।

लगातार चार हारपछि विराटनगर प्रतियोगिताबाट बाहिरिसकेको छ ।