- नेपालले खेलेको पहिलो ट्वान्टी-२० विश्वकप
- किताबका कुराः सायनाको र्याकेट र उनको विश्व
- युरोपको फुटबल सिजन क्लाइमेक्स तिर, लन्डनमा स्पेनिस र जर्मन क्लबको महाभिडन्त
- पोखरा स्पोर्टस अवार्डः अर्जुन र सुस्मिता उत्कृष्ट खेलाडी
- माईजोगमाई अध्यक्ष कपः इलाम र सूर्योदय सेमिफाइनलमा
- राष्ट्रिय कुस्तीः रमेशलाई स्वर्ण
- राखेपले उपलब्ध गरायो एन्फालाई दशरथ रंगशालाको विवरण
- पुल्चोकको फराकिलो जित
- विन्दुको कप्तानीमा सुदूरपश्चिमको टोली घोषणा
- गोल्डेनपिक, लालीगुँरास, ग्रिनल्यान्ड र स्किब्स क्वार्टरफाइनलमा
काठमाडौं । प्रदेश दुईलाई हराउँदै कर्णाली प्रदेशले वाइवाई यु-१९ पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सुखद अन्त्य गरेको छ ।
बिहीबार मुलपानी क्रिकेट मैदानमा प्रदेश दुईले कर्णालीलाई दुई विकेटले पराजित गरेको हो ।
प्रदेश दुईले प्रस्तुत गरेको ४६ रनको झिनो लक्ष्य कर्णालीले १३.३ ओभरमा आठ विकेट गुमाउँदै पुरा ग¥यो ।
कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन बनाए । उनले १० बलमा तीन चौका प्रहार गरे ।
प्रदेश दुईका राजेश यादवले ६ विकेट लिदा विवेक यादवले दुई विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङमा आएको प्रदेश दुई १३.४ ओभरमा सबै विकेट गुमाउँदै ४५ रनमा समेटिएको थियो ।
प्रदेश दुईका लागि सन्नी शाहले समान एक छक्का र चौका सहित १२ रन जोडे ।
कर्णालीका प्रकाशले आठ विकेट तथा अनुज चनाराले दुई विकेट लिए ।
कर्णालीका प्रकाश खेलको प्लेअर अफ दी म्याच घोषित भए ।
समान ६ खेलमा समान चार अंक जोडेपनि दुवै टोली प्रतियोगिताबाट बाहिरिसकेका थिए ।