जर्ज प्रिन्स कार्की

फुटबलर जर्ज प्रिन्स शान्ती मिसनका लागि लेबनान प्रस्थान

फाइल फोटो

काठमाडौ । फुटबलर तथा आर्मीका क्याप्टेन जर्ज प्रिन्स कार्की शान्ती मिसनका लागि लेबनान प्रस्थान छन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबबाट व्यवसायीक फुबल खेल्ने स्ट्राइकर जर्ज आइतबार राति लेबनान प्रस्थान गरेका हन् ।  नेपाली राष्ट्रिय टोलीबाट पनि खेलिसकेको जर्ज एक वर्ष  लेबनानमै रहनेछन् ।