अर्किड कप

अर्किड कपः आयोजक अर्किड विजयी

काठमाडौं । आयोजक अर्किडले आठौं अर्किड कप अन्तर विद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा शनिबार जित हात पारेको छ ।

अर्किडले मोनास्टिकलाई ४-१ ले पराजित गर्यो । अन्य खेलमा गोल्डेन बडले विद्या विकासलाई २-१, बाल गीताञ्जलीले ग्लोबललाई २-१ तथा त्रिज्योतिले हाइली क्रिएटिभलाई १-० ले हराए ।