चैत्र १७, २०८२ मंगलबार | १५:४६:१६
कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव कोशीमाथि पुलिसको जित आइपिएलमा आज पञ्जाब र गुजरात भिड्दै दुप्चेश्वर कप पुरुष भलिबल प्रतियोगिता हुने दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव

विद्यालयस्तरीय तेक्वान्दोः विश्व निकेतन र सुप्रिम शिव बाबा च्याम्पियन

काठमाडौं । प्रथम विद्यालयस्तरीय तेक्वान्दो प्रतियोगितामा विश्व निकेतन सेकेन्डरी स्कुल र सुप्रिम शिव बाबा स्कुल च्याम्पियन बनेका छन् । विश्व निकेतन क्योरुगी र सुप्रिम शिव बाबा पुम्सेमा च्याम्पियन बनेका हुन् । 

क्यारुगीमा विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालय दोस्रो र श्री भिमसेन माध्यमिक विद्यालय तेस्रो स्थानमा रहे । पुम्सेतर्फ जेसिस इन्टरनेसनल बोर्डिङ स्कुलले दोस्रो र विजेश्वरीले तेस्रो स्थान हासिल गरे ।

यसैगरी क्यारुगीको पुरुषमा राष्ट्रिय विभुतीसामुदायीक शिक्षा सदनका निश्चल धामी र महिलामा विजेश्वरीकी दिपिका गुरुङ ‘वेस्ट फाइटर’ चुनिए । यसैगरी पुम्सेमा पुरुषतर्फ जेसिसका रिजन मोक्तान र महिलातर्फ सुप्रिम शिव बाबाकी पूजा तामाङ ‘वेस्ट फाइटर’ घोषित भए ।

प्रतियोगिताको अन्तिम दिन महिला ५५ केजीमुनिमा विश्व निकेतनकी आशा माझी, ५९ केजीमुनिमा स्टेपिङ स्टोनकी अरुणिमा चौधरी, ६३ केजीमुनिमा विश्व निकेतनकी कञ्चन नेपाली, ६३ केजीमाथिमा विश्व निकेतनकी सुप्रिका गुरुङ, ४९ केजीमुनीका किबो स्कुलकी प्रमिता तामाङ र ५२ केजीमुनिमा विश्व निकेतकी कुसुम विकले स्वर्ण पदक जिते ।

यसैगरी पुरुष ३७ केजीमुनिमा श्री भिमसेनका मनिष तामाङ, ७३ केजीमुनिमा सुप्रिम शिव बाबाका सुजन जिसी र ७३ केजीमाथिमा न्यु दीर्धायुका आयुश चौधरीले स्वर्ण चुमे । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो