मैत्रीपूर्ण फुटबल

सशस्त्र प्रहरी र संचारकर्मीबीचको मैत्रीपूर्ण फुटबल सम्पन्न

काठमाडौं । २३ औँ सशस्त्र प्रहरी दिवस-२०८० को उपलक्ष्यमा सशस्त्र प्रहरी बल नेपाल र संचारकर्मीबीच मैत्रीपूर्ण फुटबल आयोजना भएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय हलचोकस्थित एपिएफ रंगशालामा शनिबार सम्पन्न खेलमा संचारकर्मी २-१ विजयी भयो ।

संचारकर्मीलाई जित दिलाउन आशिष पुडासैनी र बिवेस जेठाराले गोल गरे ।