काठमाडौं । काजकिस्तानकी टेनिस स्टार एलिना रेबाकिना ब्रिस्बेन इन्टरनेशनलको महिला एकलतर्फ च्यामिपयन बनेकी छन् ।
विश्व नम्बर तीन रेबाकिनाले बेलारुसकी आयर्ना साबालेन्कालाई २-० को सोझो सेटमा पराजित गरेकी हुन् । रेबाकिनाले खेल ६- ०, ६-३ ले आफ्नो पक्षमा पारिन् ।
सेमिफाइनलका रेबाकिनाले चेक रिपब्लिककी लिन्डा नोस्कोभालाई ६-३, ६-२ तथा साबालेन्काले आफ्नै देशकी भिक्टोरिया अजारेन्कालाई ६-२, ६-४ ले पराजित गरेका थिए ।
यसैगरी पुरुष एकतर्फको उपाधि बेलारुसका ग्रिगोर दिमित्रोभले जितेका छन् । दिमित्रोभले नर्वेका होल्गर रुनेलाई ७६ ( ७ ५), ६ ४ ले स्तब्ध बनाए ।
भिडियो
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
