चैत्र ५, २०८२ बिहीबार | ०६:१२:०५
चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित चर्च ब्वाइजले संकटालाई हरायो, फ्रेन्ड्स र जावलाखेलले खेल्यो बराबरी करणको अलराउण्ड प्रदर्शनले पुलिस बलियो स्थितीमा आर्मीको सानदार सुरुआत, झापा पराजित तेस्रो बागमती प्रदेश खेलकुद जेठमा देवको कप्तानीमा लुम्बिनीको टोली घोषणा इशानले हैदराबादको कप्तानी गर्दै ललित जय ट्रफीमा ५० विकेट पूरा गर्ने पहिलो बलर सुजनको कप्तानीमा कोशीको टोली घोषणा भिटोरियन इन्स्टिच्युट गण्डकीको मुख्य प्रयायोजक संकटाको सानदार सुरुआत, एनआरटी पराजित

सिनरले ओलम्पिक नखेल्ने

काठमाडौं । विश्व नम्बर एक टेनिस स्टार जानिक सिनरले पेरिस ओलम्पिक गुमाउने भएका छन् । उनले घाँटीको संक्रमण(टन्सिल) का कारण ओम्पिकबाट नाम फिर्ता लिएको जानकारी दिए ।

‘केही समयदेखि असहज महसुस गरिहेको थिए । जचाउँदा टन्सिल देखिएकाले डाक्टर नखेल्ने सल्लाह दिएका छन्,’ सिनरले सामाजिक सञ्जालमा लेखेका छन्, ‘ओलम्पिक जस्तो ठूलो प्रतियोगिता गुमाउँदा दुख लागेको छ । यसमा स्वर्ण जित्नु मेरो लक्ष्य थियो ।’

पेरिस ओलम्पिकमा टेनिसका स्पर्धा जुलाई २७ देखि अगस्ट ४ सम्म हुनेछ । सिनर पुरुष सिंगल र युगलमा सहभागिता जनाउने तयारीमा थिए । 

मार्केटा भोन्ड्रोसोभा, इमा राडुकानु, हुबर्ट हुर्काकज, आयर्ना साबालेन्का, ओन्स जाबेउर जस्ता स्टार खेलाडी यस पटकको ओलम्पिकमा देखिने छैनन् । 
 


भिडियो
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
ANFA नेतृत्व कहाँ छ कसैलाई थाहा छैन । अझै बेवास्था गरे आन्दोलन झन कडा हुन्छ: BISHWASH BIKRAM SHAH
ANFA मा CLUB को धर्ना, रिले अनसनको आज तेस्रो दिन II माग पूरा नभएसम्म अनसन जारी रहने II
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं