चैत्र ८, २०८२ आइतबार | १०:५२:३०
एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? एनपिएलका स्टार निशम न्युजिल्याण्डको कप्तान बन्दै शीर्ष स्थानमा बायर्न मजबुत बन्दै पिएसजी शीर्षस्थानमा फर्कियो पिएम कप : साबिक विजेता पुलिसले आर्मीसँग खेल्दै पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ?

म अल्कारेज र सिनरको स्तरमा छैनः जोकोभिच

काठमाडौं । सर्वाधिक २४ पटकका ग्रान्डस्लाम विजेता सर्वियन स्टार नोभाक जोकोभिचले आफू कार्लोस अल्कारेज र जानिक सिनिरको स्तरमा नरहेको बताएछन् ।

जोकोभिचले आइतबार विम्बल्डन टेनिस प्रतियोगिताको फाइनलमा स्पेनका अल्कारेजसँग २-६, २-६, ६-७ (४-७) काे पराजय ब्यहोरेका थिए ।

उनी विम्बल्डको फाइनलमा लगातार दोस्रो पटक अल्कारेजसँग पराजित भएका हुन् । यसैगरी जोकोभिच वर्षको सुरुआतमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा सिनरसँग पराजित भएका थिए ।

‘अहिले अल्कारेज र जानिक आफ्नो करिअरकै उच्च लयमा छन् । मलाई म लाग्छ उनीहरूको स्तरमा छैन,’ जोकोभिचले भने ।

वर्तमान वरीयतामा सिनर, जोकोभिच र अल्कारेज शीर्ष तीनमा छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो