चैत्र १६, २०८२ सोमबार | ११:११:३९
फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का डिफेन्डिङ च्याम्पियन लाहोर लगातार दोस्रो जितको खोजिमा बागमतीमाथि आर्मीको रोमाञ्चक जित गण्डकीद्वारा पहिलो पटक विभागीय टोली पराजित नेपाल कबड्डी लिगः टिम मालिक सार्वजनिक पेम्बासहित पाँच खेलाडी पहिलोपटक राष्ट्रिय टोलीमा

अल्कारेज लगातार दोस्रो पटक विम्बल्डन च्याम्पियन

काठमाडौं । विश्व नम्बर तीन कोर्लोस अल्कारेजले विम्बल्डन टेनिस प्रतियोगिताको पुरुष एकलतर्फ उपाधि रक्षा गरेका छन् ।

स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो सेटमा पराजित गरे ।

सुरुआती दुई सेटमा समान ६-२ को सहज जित निकालेका अल्कारेजले तेस्रो सेटमा भने केही संघर्ष गर्नु पर्यो । निकै रोमाञ्चक तेस्रो सेटमा अल्कारेज ७-६ (७ -४) ले विजयी भएका थिए ।

अल्कारेजको यो दोस्रो विमबल्डन उपाधि हो । गत वर्ष पनि जोकोभिचलाई नै हराउँदै अल्कारेज च्याम्पियन बनेका थिए ।

यता महिला एकलतर्फको उपाधि गणतन्त्रकी बारबोरा क्रेजिकोवाले जितेकी छन् । पहिलो पटक च्याम्पियन बन्ने क्रममा क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीलाई २-१ को सेटमा पराजित गरेकी थिइन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो