चैत्र १२, २०८२ बिहीबार | १५:३७:३१
कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी माल्दिभ्स र भुटानले खेल्यो बराबरी, नेपाल एक खेलअगावै सेमिफाइनलमा थ्री स्टारको पक्षमा अदालतः निर्वाचनमा मताधिकार दिन अन्तरिम आदेश

मरेले पेरिस ओलम्पिकपछि संन्यास लिने

काठमाडौं । बेलायती स्टार एन्डी मुरेले सन् २०२४ को पेरिस ओलम्पिकपछि टेनिसबाट संन्यास लिने घोषणा गरेका छन् ।

३७ वर्षीय मरेले पेरिसमा पुरुष एकल र युगलमा प्रतिस्पर्धा गर्नेछन् । दुई स्वर्ण विजेता मरेका लागि यो पाँचौं ओलम्पिक सहभागिता हुनेछ ।

सन् २००८ मा पहिलो पटक ओलम्पिक खेलेका मरेले सन् २०१२ र २०१६ मा पुरुष एकलतर्फ स्वर्ण पदक जितेका थिए ।

‘मेरो करिअरको अन्तिम टेनिस प्रतियोगिताको लागि पेरिस आइपुगे,’ मरेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई मनपर्ने खेलबाट टाढिने निर्णय लिनु सहज छैन । तर अब म यसलाई निरन्तरता दिन सक्दिन ।  शरिरले पनि साथ दिने छैन ।’

तीन पटकका ग्रान्डस्लाम विजेता मरेले सन् २०१९ मा हिपको शल्यक्रिया गराएका थिए । त्यसयता उनी खासै कोर्टमा देखिएका थिएनन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो