चैत्र ९, २०८२ सोमबार | १२:५७:४८
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

भोन्ड्रोसोभाले पेरिस ओलम्पिक गुमाउने

काठमाडौं । चेक रिपब्लिककी मार्केटा भोन्ड्रोसोभा हातको चोटका कारण पेरिस ओलम्पिकबाट बाहिरिएकी छन् ।

साविक विजेता भोन्ड्रोसोभा स्पेनकी जेसिका बोजस मनिरोसँग पराजित हुँदै विम्बल्डन टेनिस प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिकी थिइन् ।

भोन्ड्रोसोभाले टोकियो ओलम्पिकमा रजत पदक जितेकी थिइन् । उनले पेरिस ओलम्पिक नखेल्ने र युएस ओपनको तयारीमा ध्यान केन्द्रित गर्ने बताइन्।

‘चोटका कारण पेरिस ओलम्पिक खेल्न नपाउँदा म निकै निरास छु,’ भोन्ड्रोसोभाले भनिन्, ‘डबल्स स्पर्धामा खेल्न सक्छुकी भन्ने आस थियो । तर हातको समस्या ठिक नभएकाले कोर्टमा उत्रिन सम्भवन छैन । म युएस ओपनका लागि तयारी गर्नेछु ।’

उनी पेरिस ओलम्पिकमा १२औं वरीयता प्राप्त खेलाडी थिइन् । भोन्ड्रोसोभाको स्थानमा एकलतर्फ क्याटरिना सिनियाकोभा र युगलतर्फ लिन्डा नोस्कोभाले मौका पाएका छन् ।

यसैगरी पुरुषतर्फ सातौं वरीयताका पोलिस खेलाडी हुबर्ट हुर्काकजले पनि पेरिस ओलम्पिक गुमाउने भएका छन् । विम्बल्डनका क्रममा हुर्काकजको घुँडामा चोट लागेको थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो