वैशाख ७, २०८२ आइतबार | १८:२६:१०
पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन पञ्जावले दियो बेङ्लुरुलाई १५८ रनको लक्ष्य एसियन इ-स्पोर्टस च्याम्पियनसिपमा १३ राष्ट्रले सहभागिता जनाउने बेङ्लुरुविरुद्ध ब्याटिङ गर्दै पञ्जाव अंक दूरी घटाउँदै श्री भगवती ‘सी’ डिभजनका ९ क्लबलाई मताधिकार गुजरातका कप्तान शुभमन गिललाई १२ लाख जरिवाना शीर्ष स्थानमा उक्लने पञ्जावको लक्ष्य चितवन र पोखरा भिड्दै ललितपुरले रेफ्रीको निर्णयविरुद्ध अपिल गर्ने खुसी, गजेन्द्र र अभिषेक च्याम्पियन

एनसेल बाह्रखरी गल्फ चैतमा

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको एनसेल बाह्रखरी गल्फ चैत २ र ३ गते पोखरामा हुने भएको छ ।

देशभरका प्रमुख कर्पोरेट नेतृत्वलाई गल्फ खेलका माध्यमबाट एकत्रित गराउँदै आर्थिक र सामाजिक मुद्दामा छलफल तथा अन्तरक्रिया गराउने कार्यक्रमको उद्देश्य छ । कार्यक्रमको मुख्य प्रायोजकमा एनसेल तथा सह-प्रायोजक बिवाईडी छन् ।

यसैगरी प्रभु बैंक लिमिटेड (बैंक अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (कार्ल्सबर्ग), एनआइसी एसिया बैंक लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपरमार्केट, माछापु माछापुछ्रे बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड, अजया डाइमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैंक लिमिटेड र शिखर इन्स्योरेन्सजस्ता प्रतिष्ठित संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन् ।

कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सहआयोजनमा गरिँदैछ । पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन् ।

पोखरास्थित हिमालयन गल्फ कोर्समा हुने प्रतियोगितामा करिब १२० खेलाडी सहभागी हुनेछन् । प्रतियोगिताका अल-राउन्ड विजयीले सुनको गल्फ बल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बिवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ । अन्य विजयीले पनि पुरस्कार प्राप्त गर्नेछन् ।

बाह्रखरीले यसअघि पनि पोखरामा यो प्रतियोगिता आयोजना गरेको थियो । यसअघि चौथो संस्करण २०७७ माघ २३–२४ सम्म पोखरामै सम्पन्न भएको थियो ।

 


भिडियो
HIGHLIGHTS - NPC VS SPC II Lumbini Cup women's international invitation Football
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
NPC VS SFC POST MATCH CONFERENCE LUMBINI CUP
HIGHLIGHTS - TAFC VS SPFA II Lumbini Cup women's international invitation Football
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
TAFC VS SPFA POST MATCH CONFERENCE LUMBINI CUP
Aron Thapa को परिवारले लगाएको आरोपमा कुनै सत्यता छैनः JHAPA FC