चैत्र ७, २०८१ बिहीबार | १९:४७:४५
काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने काग्रेसकै कार्यकर्ताले मागे मन्त्री चौधरीको राजीनामा जापान विश्वकपमा छनोट हुने पहिलो राष्ट्र नयाँबस्तीमाथि सरस्वतीको संघर्षपूर्ण जित अस्ट्रेलियाको सहज जित कर्णालीको रोमाञ्चक जित पुलिसको विजयी यात्रा जारी नेसनल स्पोर्ट क्लाइम्बिङ च्याम्पियनसिपमा १९ खेलाडी काभा महिला नेसन्स लिग लगातार दोस्रो वर्ष नेपालमा हुने आइपिएलकाे सुरुआती तीन खेलमा रियान परागले राजस्थानको कप्तानी गर्ने च्याम्पियन्स ट्रफी विजेता टोलीलाई बिसिसीआइले ५८ करोड पुरस्कार दिने

प्याब्सन मध्य क्षेत्रीय बास्केटबलः चैतन्य र काठमाडौं जेभियर्सको दोहोरो जित

काठमाडौं ।  चैतन्य र काठमाडौं जेभियर्सले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो जित हात पारेका छन् । चैतन्य जुनियर ब्वाइज र सिनियर गर्ल्स तथा काठमाडौं जेभियर्स सिनियर ब्वाइज र जुनियर ब्वाइजमा विजयी भए ।

जुनियर ब्वाइजमा चैतन्यले काठमाडौं इङलिस स्कुल (केइएस) लाई ३७-११ ले पराजित गर्यो। चैतन्यको जितमा एलिस तामाङले २१ अंक योगदान गरे । सिनियर गर्ल्समा अदिति चौधरीको ४ अंकको सहयोगमा चैतन्यले अल्वर्टलाई ६-२ ले हरायो ।

काठमाडौं जेभियरले सिनियर ब्वाइजमा चैतन्यलाई २५-८ तथा जुनियर ब्वाइजमा एसियन पब्लिकलाई १०-८ स्तब्ध बनायो ।

प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्धारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमै  स्वप्नवाटिकाले डेनेबलाई २१-१९, केइएसले श्रृजनशीललाई १०-५, सनसाइनले श्रृजनशीललाई ३२–८, सनसाइनले भद्रघलेलाई ३६-२२, सूर्योदयले अक्षरलाई १२-७, स्पाङगलले लिभरपुललाई २६–१२, भद्रघलेले केइएसलाई ३२-३, हेम्सले अल्वर्टलाई ३०-२ र अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले एसियन पब्लिकलाई १९-७ ले हराए ।

जुनियर ब्वाइजमा  हेम्सले अल्वर्टलाई १२-७, इनोभेटिभले स्पाङललाई २२-१५ र लिटिल फ्लावरले एसियन पब्लिकलाई १५-१३ ले स्तब्ध बनाए ।

सिनियर गर्ल्समा श्रृजनशीले काठमाडौं जेभियरलाई ९-८, लिभरपुलले डेनेबलाई ६-२, हेम्सले सूर्योदयलाई ८-६, लिभरपुले सूर्योदयलाई ३-२, इनोभेटिभले भद्रघलेलाई १९-१२, हेम्सले डेनेबलाई ९-३ र एसियन पब्लिकले केइएसलाई २४-४ ले पराजित गरे । 


भिडियो
TU CRICKET GROUND को काम तीव्र गतिमा अघि बढ्दै
TU मैदान तोकिएकै समयमा उद्घाटन गर्छौ : PRAKASH MAN SINGH , TEJU LAL CHAUDHARY II CRICKET
युवराज लामाको थिचोमिचो सहन सकिँन: Biplav Lal Shrestha || Karate || Gold Medalist ||
HIGHLIGHTS - CHURCH BOYS VS KAKARVITTA FTC II MECHINAGAR GOLDCUP FINAL II CHURCH BOYS WON BY 1-0
CHURCH BOYS UNITED FC VS KAKARVITTA FOOTBALL TRAINING CENTER II MECHINAGAR GOLDCUP FINAL
हाम्रो मुल उद्देश्य राज्यलाई खेलाडी उत्पदन गरेर दिने हो । हामी यसमा सफल छौं । NABARAJ OLI, PRESIDENT
भोलीको फाइनल काकरभिट्टाले नै जित्छ ।I MIN BAHADUR BASNET II FOUNDER PRESIDENT II KAKARVITTA FTC