ओलम्पिक छनोट
Flash News
- स्वयम्भुलाई हराउँदै शीर्ष स्थानमा उक्लियो आरसी ३२
- देव र संस्कृतिको लगातार दोस्रो जित
- कर्पोरेट सुपर सिक्सेसमा १५ टोलीको सहभागिता रहने
- सुजनको ह्याट्रिकमा समाज कल्याणको फराकिलो जित
- अलोक विद्याश्रम र सैनिक आवासीय विजयी
- सिन्धुपाल्चोक जिल्ला लिगः चौतारा फाइनलमा
- हर्नान्डेजले युरोपियन च्याम्पियनसिप गुमाउने
- पहिलो लेगमा लेभरकुसन विजयी
- चेल्सीले टोटनहमलाई हरायो
- राजस्थानविरुद्ध हैराबादको रोमाञ्चक जित
वैशाख २१, २०८१
काठमाडौं । आगामी अगस्टमा फ्रान्सको पेरिसमा हुने ३३औं गृष्मकालीन ओलम्पिकका लागि इटालीमा जारी बक्सिङको छनोटमा नेपाली खेलाडी चन्द्रबहादुर थापाले विजयी सुरुआत गरेका छन् ।
चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई स्पिलिट डिसिजनको आधारमा ३ः२ ले पराजित गरे ।
अब चन्द्रले अर्को खेलमा भियतनाम र क्यानडाबीचको विजेता खेलाडी सँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी अर्की नेपाली खेलाडी अन्जली तेली महिला ५४ किलो तौल समुहमा सोमबार पोलिस खेलाडी द्राविक सान्द्रासँग भिड्ने छिन् ।