काठमाडौं । स्किब्स र बसुन्धरा नेसनल एकेडेमी (बिएनए) ले प्रथम सेब अन्तर विद्यालय जुनियर ब्वाइज बास्केटबल प्रतियोगितामा शनिबार जित हात पारेका छन् ।
सामाखुशीस्थित आयोजक सेबको कोर्टमा स्किब्सले पिपुल्स एकेडेमीलाई १५-१० ले पराजित गर्यो । स्किब्सको जितमा राहुल राना मगरले सात अंक योगदान गरे । सुशान्त मगरको १० अंक सहयोगमा बिएनएले आयोजक सेबलाई २७-२० ले हरायो ।
अन्य खेलमा इबिएले सेबलाई ४१-३८, भ्याली पब्लिकले श्री सत्य साइलाई १६-१४ र जीवन ज्योतिले भ्याली पब्लिकलाई १३-९ ले स्तब्ध बनाए । इबिएका आदित्यले २३, भ्याली पब्लिकका आलोकले र जीवन ज्योतिका अनमोलले समान चार स्कोर गरे ।
भिडियो
KHELADI TALKS WITH AJAY PHUYAL I PREM KUMAR SHRESTHA I PRODUCER, ANJILA (BIOPIC OF NATIONAL CAPTAIN)
प्रदर्शन राम्रो नभए सिनियर खेलाडी टिममा रहँदैनन्ः Rajendra Tamang
दर्शक धेरै हुनु हाम्रो लागि राम्रो कुरा होः Renuka Nagarkote
युरोपमा खेलेपछि अझै आत्मविश्वास बढेको छ : Anjila Tumbapo Subba @anjilatumbaposubba
युरोपमा खेल्ने सपना पूरा हुँदा खुसी छिन् : Anjila Tumbapo Subba Captain Nepal Womens Football Team
INTERNATIONAL TRI-SERIES का सबै खेल हारेपछि COACH MANOJ KATUWAL II फिल्डिङ र फिटनेसमा कमजोरी भयो
पहिले Team Thailand सँग ५०-६० रनमा अल आउट हुन्थ्यौं, अहिले त्यस्तो अवस्था छैन : Indu Barma Captain