चैत्र १८, २०८२ बुधबार | ११:०७:४८
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

कतारलाई लगातार एसियन कपको उपाधि

काठमाडौं । अक्रम अफिफको ह्याट्रिक मद्धतमा कतारले एएफसी एसियन कप फुटबलको उपाधि रक्षा गरेको छ । शनिबार राति भएको उपाधि भिडन्तमा कतारले जोर्डनलाई ३–१ ले हराएको हो ।

पहिलो पटक फाइनलमा स्थान बनाएको जोर्डन भने उपविजेतामै चित्त बुझाएको छ । योसँगै कतारले लगातार दोस्रो पटक उपाधि जितेको छ । घरेलु लुसेलमा घरेलु समर्थकले भरिएका थिए । कतारको जितमा अफिफ नै नायक बने ।

खेलको २२औं मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै अफिफले कतारलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको जोर्डन दोस्रो हाफमा फर्कियो । अल नाइमतले ६७औं मिनेटमा बराबरी गोल फर्काएका हुन् ।

तर, ७३ र खेलको इन्जुरी समयमा अफिफले पाएको पेनाल्टी सदुपयोग गर्दै कतारलाई सहज जित दिलाएका हुन् ।

कतार लगातार दुई उपाधि जित्ने चौथो टोली बनेको छ ।

जोर्डन दक्षिण कोरियालाई २–० ले स्तब्ध बनाउँदै फाइनलमा स्थान बनाएको थियो । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्ता अफिफ नै घोषित भएका छन् ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो