यु १७ राष्ट्रिय फुटबल टिम

यु १७ राष्ट्रिय टिमको घोषणा

काठमाडौं । यु १७ साफ च्याम्पियनसिप र एएफसी एसिया कप खेल्ने २४ सदस्यीय यु १७ टिमको घोषणा भएको छ ।

टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आइतबार प्रतियोगिता खेल्ने अन्तिम २४ खेलाडी छनोट गरेका हुन् ।

नेपालले सेप्टेम्बरमा यु १७ साफ च्याम्पियनसिप र एएफसी एसिया कप छनोट खेल्ने छ ।

नेपाली टिमः

गोलकिपरः कृष्ण मोक्तान, समिर चन्द, रुवेन बोगटी

रक्षकः अश्विन घोरासैनी, सेमन्ता थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रितम कार्की, धिरज विश्वकर्मा

मिडफिल्डरः प्रशान्त लक्ष्मण, मिरक लिङ्देन, सरोज धामी, हरिसराज भट्ट, लछु थापा

फरवार्डः निरज कार्की, धनसिंह विक, विनोद केसी, समिर तामाङ, सिजल राई, सुवास बम