एसिया कप क्रिकेट

भारतविरुद्ध पाकिस्तानले पहिले ब्याटिङ गर्ने

दुबई । एसिया कप २०२२ अन्तर्गत भारत–पाकिस्तानबीचको बहुचर्चित खेलमा पाकिस्तानले पहिलो ब्याटिङ गर्ने भएको छ ।

दुबई अन्तर्राष्ट्रिय रंशगालामा केहीबेरमा सुरु हुने खेलमा भारतका कप्तान रोहित शर्माले टस जितेपछि बलिङको निर्णय गर्दै पाकिस्तानलाई ब्याटिङको निम्तो दिए ।