भाद्र ३१, २०८२ बुधबार | ०३:००:१५
साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण मेलबर्न भिटोरी पुगे माटा साफ यु-१७ च्याम्पियनसिपः भारतको सानदार सुरुआत, माल्दिभ्सले खायो ६ गोल आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट: पहिलो दिन ६ खेल हुँदै जुलियन अल्भारेजले लिभरपुलविरुद्धको खेल गुमाउने एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास साफ यु-१७ च्याम्पियनसिपः भुटानविरुद्ध पाकिस्तानको सहज जित जेनजी आन्दोलनमा ज्यान गुमाएका क्रिकेटर सुलभ श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण मेलबर्न भिटोरी पुगे माटा साफ यु-१७ च्याम्पियनसिपः भारतको सानदार सुरुआत, माल्दिभ्सले खायो ६ गोल आजबाट च्याम्पियन्स लिगः समूह चरणमा १६ देशका ३६ टिम च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट: पहिलो दिन ६ खेल हुँदै जुलियन अल्भारेजले लिभरपुलविरुद्धको खेल गुमाउने एन्फाले गर्यो ‘ए’ डिभिजन लिग क्लबसँगको बैठक स्थगित रियाल मड्रिडको टोलीमा फर्किए जुड बेलिङघम फुटबलबाट स्यामुएल उम्टिटीको संन्यास
टेनिस
अल्कारेजले जिते युएस ओपनको उपाधि भाद्र २२, २०८२ | खेलाडी

फाइनलमा अल्कारेजले साबिक विजेता जानिक सिनरलाई पराजित गरे ।

साबालेन्काले गरिन् युएस ओपनको उपाधि रक्षा भाद्र २१, २०८२ | खेलाडी

खेल साबालेन्काले ६-३ , ७-६ (७-३) ले आफ्नो पक्षमा पारिन् ।

युएस ओपनः साबालेन्का क्वार्टरफाइनलमा भाद्र १५, २०८२ | खेलाडी

खेल साबालेन्काले ६-१, ६-४ ले आफ्नो पक्षमा पारिन् ।

युएस ओपनको तेस्रो चरणबाटै बाहिरिए जेभरेभ भाद्र १४, २०८२ | खेलाडी

जर्मन स्टार जेभरेभ क्यानडाका फेलिक्स अगर-एलियासिमसँग पराजित भए ।

युएस ओपनः कोको गौफ तेस्रो चरणमा भाद्र १२, २०८२ | खेलाडी

गौफले खेल ७-६(७-५), ६-२ ले आफ्नो पक्षमा पारिन् ।

युएस ओपनः अल्कारेज सोझो सेटमा विजयी भाद्र ११, २०८२ | खेलाडी

अल्कारेजले खेल ६-१, ६-०, ६-३ ले आफ्नो पक्षमा पारे ।

कोको गौफ युएस ओपनको दोस्रो चरणमा भाद्र १०, २०८२ | खेलाडी

गौफले अस्ट्रेलियन खेलाडी अज्ला टोम्जानोभिचविरुद्ध २-१ सेटको जित दर्ता गरिन् ।

फ्रान्समा शिवाली गुरुङलाई स्वर्ण श्रावण १५, २०८२ | खेलाडी

अब उनले जर्मनी र बेल्जियममा हुने प्रतियोगितामा सहभागिता जनाउने छिन् ।

४५ वर्षको उमेरमा भेनस विलियम्सको विजयी पुनरागमन श्रावण ६, २०८२ | खेलाडी

एकलतर्फको पहिलो चरणमा आज राती उनले अमेरिकाकै प्रतिद्वन्द्वी पेटन स्टिर्नससँग प्रतिस्पर्धा गर्नेछिन् ।

सिनरलाई पहिलो पटक विम्बल्डन उपाधि असार ३०, २०८२ | खेलाडी

आइतबार सिनरले ४–६, ६–४, ६–४, ६–४ को सेटमा विश्व नम्बर दुई आल्कारेजलाई निराश पारेका हुन् । योसँगै सिनरले पाँच हप्ताअघि फ्रेन्च ओपनमा आल्कारेजसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

इगा स्विटेकलाई छैटौं ग्रान्डस्लाम असार २९, २०८२ | खेलाडी

विमल्डनको महिला फाइनलमा यसरी कुनै पनि खेलाडीले एउटा ‘गेम’ पनि नजितेको ११४ वर्षमा पहिलो पटक हो । अमान्दा स्विटेकसामू निरीह बन्दा खेल ५७ मिनेट मात्र चलेको थियो । जितसँगै स्विटेक डब्ल्युटिए सिंगल्स वरीयतामा चौथो स्थानमा उक्लिएकी छन् ।

अल्कारेज सेमिफाइनलमा असार २५, २०८२ | खेलाडी

अल्कारेजले फाइनल प्रवेशका लागि पाँचौं वरियताका अमेरिकी खेलाडी टेलर फ्रिट्जको सामना गर्नेछन् ।

साबालेन्काको पुनरागमन जित असार २५, २०८२ | खेलाडी

पहिलो सेट ४-६ ले गुमाएकी साबालेन्काले त्यसपछिका दुई सेट ६-२, ६-४ ले आफ्नो पक्षमा पारिन् ।

सिनर क्वार्टरफाइनलमा असार २४, २०८२ | खेलाडी

दुई सेट गुमाइसकेका सिनरले वाकओभर प्राप्त गरेका थिए ।

स्वायटेक सोझो सेटमा विजयी असार २४, २०८२ | खेलाडी

उनले खेल ६- ४, ६-१ ले आफ्नो पक्षमा पारिन् ।

अल्कारेज क्वार्टरफाइनलमा असार २३, २०८२ | खेलाडी

अल्कारेजले सेमिफाइनल प्रवेशका लागि बेलायतका क्यारुन नोरीको सामना गर्नेछन् ।

तेस्रो चरणबाटै बाहिरिइन् ओसाका असार २०, २०८२ | खेलाडी

पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारेकी ओसाकाले त्यसपछिका दुई सेट ४-६, ४-६ ले गुमाइन् ।

सिनर सोझो सेटमा विजयी असार २०, २०८२ | खेलाडी

सिनरले खेल ६-१, ६-१, ६-३ ले आफ्नो पक्षमा परे ।

इगा स्वायटेकको पुनरागमन जित असार २०, २०८२ | खेलाडी

स्वायटेकले एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारिन् ।

जोकोभिच तेस्रो चरणमा असार १९, २०८२ | खेलाडी

जोकोभिच सोझो सेटमा विजयी भए ।

नाेभाक जाकोभिच चौथो सेटमा विजयी असार १८, २०८२ | खेलाडी

जोकोभिचले दोस्रो चरणमा बेलायतका ड्यान इभन्सको सामना गर्नेछन् ।

जानिक सिनर दोस्रो चरणमा असार १७, २०८२ | खेलाडी

उनले खेल ६-४, ६-३, ६-० ले आफ्नो पक्षमा परे ।

शिवाली गुरुङ ग्रान्ड स्लाम प्लेयर डिभलप्मेन्ट प्रोग्राममा सहभागी हुने असार १७, २०८२ | खेलाडी

यस्तो प्रतियोगितामा नेपालबाट पहिलो पटक सहभागिता हुन लागेको शिवालीका प्रशिक्षक प्रदिप खड्काले जानकारी दिए ।

मेदभेदेवको यात्रा पहिलो चरणमै सीमित असार १७, २०८२ | खेलाडी

मेदभेदेव फ्रेन्च खेलाडी बेन्जिमिन बोन्जीसँग परािजत भए ।

आर्यना साबालेन्का दोस्रो चरणमा असार १७, २०८२ | खेलाडी

साबालेन्काले दोस्रो चरणमा चेक रिपब्लिककी मारी बोज्कोभाको सामना गर्नेछिन् ।

विम्बल्डनको पहिलो चरणबाटै बाहिरिइन् ओन्स जाबेउर असार १६, २०८२ | खेलाडी

खेल छाड्नुअअघि पहिलो सेट ६-७ (६-७) ले गुमाएकी जाबेउर दोस्रो सेटमा पनि ०-२ ले पछि गरेकी थिइन् ।

बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान असार ६, २०८२ | खेलाडी

यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए ।

बिलि जिन किङ कपः नेपाल लगातार दोश्रो खेलमा विजयी असार ४, २०८२ | खेलाडी

नेपालले कतारलाई पराजित गर्यो ।

बिलि जिन किङ कपः नेपालको विजयी सुरुआत असार ३, २०८२ | खेलाडी

नेपालले म्यानमारलाई २-१ ले पराजित गर्याे ।

बिली जिन किङ कपमा नेपाल सहभागी हुने जेष्ठ ३०, २०८२ | खेलाडी

प्रतियोगितामा अभिलाषा विष्ट, शिभाली गुरुङ, सुनिरा थापा र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

अल्कारेजले गरे उपाधि रक्षा जेष्ठ २७, २०८२ | खेलाडी

शीर्ष वरियताका सिनरले दुई सेटको अग्रतलाई जोगाउन सकेनन् ।

गौफ फ्रेन्च ओपनकाे च्याम्पियन जेष्ठ २६, २०८२ | खेलाडी

पहिलो सेट ६-७ (५-७) ले गुमाएकी गौफले त्यसपछिका दुई सेट ६-२, ६-४ ले आफ्नो पक्षमा पारिन् ।

साबालेन्का र गौफ फाइनलमा जेष्ठ २४, २०८२ | खेलाडी

विश्व नम्बर एक आर्यना साबालेन्काले इगा स्वायटेक तथा दोस्रो वरियताकी कोको गौफले लोइस बोइसनलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।

सेमिफाइनलमा जोकोभिच र सिनर भिड्ने जेष्ठ २३, २०८२ | खेलाडी

जोकोभिचले अलेक्जेन्डर ज्वेरेभ तथा सिनरले अलेक्जेन्डर बुब्लिकलाई पराजित गरे ।

कोको गौफ सेमिफाइनलमा जेष्ठ २२, २०८२ | खेलाडी

गाैफले आफ्नै देशकी म्याडिसन किजलाई निरास बनाइन् ।

अल्कारेज सोझो सेटमा विजयी जेष्ठ २२, २०८२ | खेलाडी

अल्कारेजले १२औं वरियताका पललाई ६-०, ६-१, ६-४ ले पराजित गरे ।

सिनर क्वार्टरफाइनलमा जेष्ठ २१, २०८२ | खेलाडी

सिनरलेले १७औं वरियताका रुबलेभलाई ६-१, ६-३, ६-४ ले पराजित गरे ।

जोकोभिचकाे सानदार जित जेष्ठ २१, २०८२ | खेलाडी

जोकोभिचले बेलयाती खेलाडी क्यामरुन नोरीविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।

अल्कारेज चौथो चरणमा जेष्ठ २०, २०८२ | खेलाडी

अल्कारेजले अमेरिकी खेलाडी बेन शेल्टनलाई पराजित गरे ।

स्वायटेकको पुनरागमन जित जेष्ठ १९, २०८२ | खेलाडी

स्वायटेकले एक सेटले पछि परेको अवस्थालाई उल्टाउँदै खेल आफ्नो पक्षमा पारिन् ।

जोकोभिचको सहज जित जेष्ठ १९, २०८२ | खेलाडी

जोकोभिचले मिसोलिकलाई ६-३, ६-४, ६-३ ले पराजित गरे ।

सिनर चौथो चरणमा जेष्ठ १८, २०८२ | खेलाडी

सिनरलेले ३४औं वरियाताका लेहेकलाई ६-०, ६-१, ६-२ ले पराजित गरे ।

जोकोभिच सेझो सेटमा विजयी जेष्ठ १७, २०८२ | खेलाडी

जोकोभिचले ७३औं वरियाताका माउटेटलाई ६-३, ६-२, ७-६ (७-१) पराजित गरे ।

अल्कारेज तेस्रो चरणमा जेष्ठ १५, २०८२ | खेलाडी

अल्कारेजले ५६औं वरियाताका मारोजसनलाई ६-१, ४-६, ६-१, ६-२ ले हराए ।

जोकोभिच दोस्रो चरणमा जेष्ठ १५, २०८२ | खेलाडी

जोकोभिचले ९८औं वरियाताका म्याकडोनाल्डविरुद्ध ६-३, ६-३, ६-३ को जित निकाले ।

नेपाली युवा टेनिस टोली श्रीलंका जाने जेष्ठ १०, २०८२ | खेलाडी

ब्वाइजमा विश्वविशेष डल्लाकोटी, अर्यासराज पौडेल र आरित मल्ल तथा गर्ल्समा सरा पन्त र थिअ श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

अल्कारेजलाई इटालियन ओपनको उपाधि जेष्ठ ६, २०८२ | खेलाडी

उनले फाइनलमा विश्न नम्बर एक घरेलु खेलाडी जानिक सिनरलाई निरास बनाए ।

आरभ र स्वस्तिका च्याम्पियन वैशाख २०, २०८२ | खेलाडी

आरभले निशान श्रेष्ठ र स्वस्तिकाले अभिलाषा विष्टलाई पराजित गरे ।

आरभ र अभिलाषाको जोडीलाई उपाधि वैशाख १९, २०८२ | खेलाडी

आरभ र अभिलाषाको जोडीले सक्षमविक्रम शाह र नाला मास्केको जोडीलाई पराजित गरे ।

उपाधिका लागि निशान र आरभ भिड्ने वैशाख १८, २०८२ | खेलाडी

निशानले निहालजंगबहादुर थापा तथा आरभले राजवीर प्रधानलाई सोझो सेटमा पराजित गरे ।