भाद्र २२, २०८१ शनिबार | १६:०३:३९
एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन एन्फा महिला लिगः विभागीय डर्बीमा एपिएफ विजयी गोकर्णेश्वर कप फुटसल भदौ ३१ मा हुने सम्पादकीय: पलेशाको पदकको सन्देश र राज्यले बुझोस् यी कुरा यस्तो छ पारा ओलम्पिकमा नेपालको इतिहास पेरिस पारा ओलम्पिक खेलेकाहरू प्रदीप गोवर्धनः पलेशाको सफलतामा हैँसे गर्ने नायक कबड्डी संघले सुरु गर्यो निर्णायक तथा प्रशिक्षक तालिम हिमालयन तीज चेस:शान्ति च्याम्पियन अन्तर्राष्ट्रिय पदक विजेता रन्जित सम्मानित रवि शाही रेफ्री कमिसनको सदस्यमा चयन
टेनिस
युएस ओपनः उपाधिका लागि साबालेन्का र पेगुला भिड्ने भाद्र २१, २०८१ | खेलाडी

सेमिफाइनलमा बेलारुसकी आर्यना साबालेन्काले इम्मा नाभेरो र अमेरिकाकी जेसिका पेगुलाले क्यारोलिना मुचोवालाई पराजित गरे ।

युएस ओपनः क्वार्टरफाइनलबाटै बाहिरिइन् स्वायटेक भाद्र २०, २०८१ | खेलाडी

पोल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।

युएस ओपनः सिनरले सेमिफाइनलमा ड्रेपरको सामना गर्ने भाद्र २०, २०८१ | खेलाडी

इटालियन स्टार यानिक सिनरले ड्यानिल मेदभेदेव र बेलायतका ज्याक ड्रेपरले एलेक्स डि मिनौरलाई हराउँदै सेमिफाइनल यात्रा तय गरे ।

युएस ओपनः क्वार्टरफाइनलबाटै बाहिरिइन् भाद्र २०, २०८१ | खेलाडी

पाेल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।

युएस ओपनः क्वार्टरफाइनलबाटै बाहिरिइन् स्वायटेक भाद्र २०, २०८१ | खेलाडी

पोल्यान्डकी इगा स्वायटेक अमेरिकी खेलाडी जेसिका पेगुलासँग २-० को सोझो सेटमा पराजित भइन् ।

युएस ओपनः फिट्ज सेमिफाइनलमा भाद्र १९, २०८१ | खेलाडी

अमेरिकी खेलाडी टाइलर फ्रिट्जले जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभलाई ३-१ को सेटमा पराजित गरे ।

युएस ओपनः मेदभेदेव क्वार्टरफाइनलमा भाद्र १८, २०८१ | खेलाडी

रुसका ड्यानिल मेदभेदेवले पोर्चुगलका नुनो बोर्गसलाई ३-० को सोझो सेटमा पराजित गरे ।

युएस ओपनः साबालेन्का क्वार्टरफाइनलमा भाद्र १७, २०८१ | खेलाडी

बोलारुसी स्टार आर्यना साबालेन्काले बेल्जियमकी एलिसे मार्टिनेजलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

टेनिस प्रतियोगिता र तालिमका लागि शिभाली कम्बोडिया जाने भाद्र १६, २०८१ | खेलाडी

शिभाली १३ दिन कम्बोडियामा रहने छिन् ।

युएस ओपनः स्वायटेक अन्तिम १६ मा भाद्र १६, २०८१ | खेलाडी

पोलिस स्टार स्वायटेकले रुसी खेलाडी आनास्तासिया पावल्युचेन्कोविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् ।

युएस ओपनः जोकोभिचको यात्रा तेस्रो चरणमै सिमित भाद्र १५, २०८१ | खेलाडी

विश्व नम्बर दुई सर्बियन स्टार नोभाक जोकोभिच २८औं वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्सी पोपिरिनसँग ३-१ को सेटमा पराजित भए ।

दोस्रो चरणबाटै बाहिरिए अल्कारेज भाद्र १४, २०८१ | खेलाडी

अल्कारेजलाई युएस ओपन टेनिस प्रतियोगिताको उपाधि दावेदारका रूपमा हेरिएको थियो ।

जोकोभिच तेस्रो चरणमा भाद्र १३, २०८१ | खेलाडी

जोकोभिच युएस ओपन टेनिस प्रतियोगिताको उपाधि रक्षा लक्ष्यमा छन् ।

पहिलो चरणबाटै बाहिरिइन् राडुकानु भाद्र १२, २०८१ | खेलाडी

बेलयाती स्टार राडुकानु अमेरिकी खेलाडी सोफी केनिनसँग २-१ को सेटमा पराजित भइन् ।

अल्कारेज दोस्रो चरणमा भाद्र १२, २०८१ | खेलाडी

स्पेनिस स्टार अल्कारेज दोस्रो पटक युएस ओपन जित्ने लक्ष्यमा छन् ।

जोकोभिचको सहज जित भाद्र ११, २०८१ | खेलाडी

२५औं ग्राण्डस्लाम उपाधि जित्ने लक्ष्यामा रहेका नोभाक जोकोभिचले युएस ओपन टेनिस प्रतियोगिता दोस्रो चरणमा स्थान बनाएका छन् ।

टेनिस स्टार जोकोभिचको महत्त्वाकांक्षा उस्तै भाद्र ८, २०८१ | सरगत

के जोकोभिचले यसपटकको युएस ओपन जितेर सयौं उपाधि चुम्ने छन् त ? सक्ने छैनन् त भन्नै सकिन्न । जति जति बेला जोकोभिच आलोचनाबाट घेरिने गर्छन्, उनको प्रदर्शन अझ राम्रो हुने गर्छ ।

युएस ओपनमा बेलायती स्टार राडुकानुको पुनरागमन भाद्र ७, २०८१ | खेलाडी

२०२१ की युएस ओपन च्याम्पियन राडुकानुले २०२० मा अस्ट्रेलियन ओपन जितेकी अमेरिकी खेलाडी सोफिया केनिनसँग पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछिन् ।

सिनरको प्रतिबन्ध फुकुवा, युएस ओपन खेल्ने भाद्र ६, २०८१ | खेलाडी

इन्डियन वेल्समा गत मार्चमा पहिलो पटक सिनरले लागु औषध सेवन गरेको पाइएको थियो । लगत्तै आठ दिनपछि दोस्रो परिक्षणमा पनि उनी लागु औषध सेवनमा दोषी पाइएका थिए ।

नुरीले युएस ओपन नखेल्ने भाद्र ६, २०८१ | खेलाडी

एण्डी मरेले संन्यास लिइसकेको अवस्थामा नुरीले पनि नखेल्ने भएपछि अब युएस ओपनको मुख्य ‘ड्र’ मा बेलायतका ज्याक ड्रापर र डान इभान्समात्र हुनेछन् ।

कार्टल र मियाजाकीलाई युएस ओपनको छनोटमा सफलता भाद्र ६, २०८१ | खेलाडी

बेलायतका सेनाइ कार्टल र लिली मियाजाकीले युएस ओपनको मुख्य ‘ड्र’मा स्थान सुरक्षित गर्दा हिथर वाट्सन र पाउल जबले भने हार सामना गरेका छन् ।

अल्कारेजले मागे माफी भाद्र ५, २०८१ | खेलाडी

अल्कारेज सिनसिनाटी ओपनको दोस्रो चरणमा जिल मोन्फिल्ससँग तीन सेटमा पराजित हुँदै बाहिरिएका थिए ।

साबालेन्कालाई सिनसिनाटी ओपनको उपाधि भाद्र ४, २०८१ | खेलाडी

साबालेन्काले खेल ६-३, ७-५ ले आफ्नो पक्षमा पारिन् ।

नोरीले युएस ओपन गुमाउने भाद्र १, २०८१ | खेलाडी

वर्षको अन्तिम ग्राण्डस्लाम टेनिस प्रतियोगिता अगस्ट २६बाट सुरु हुँदैछ।

टेनिसमा जोकोभिचलाई स्वर्ण श्रावण २०, २०८१ | खेलाडी

जोकोभिचले फ्रेन्च ओपन र विम्बल्डन च्याम्पियन अल्कारेविरुद्ध ७-६ (७-३), ७-६ (७-२) को जित निकाले ।

सिनरले ओलम्पिक नखेल्ने श्रावण १०, २०८१ | खेलाडी

उनले घाँटीको संक्रमण(टन्सिल) का कारण ओम्पिकबाट नाम फिर्ता लिएको जानकारी दिए ।

भोन्ड्रोसोभाले पेरिस ओलम्पिक गुमाउने श्रावण ९, २०८१ | खेलाडी

‘चोटका कारण पेरिस ओलम्पिक खेल्न नपाउँदा म निकै निरास छु,’ भोन्ड्रोसोभाले भनिन्।

मरेले पेरिस ओलम्पिकपछि संन्यास लिने श्रावण ८, २०८१ | खेलाडी

‘मेरो करिअरको अन्तिम टेनिस प्रतियोगिताको लागि पेरिस आइपुगे,’ मरेले समाजिक सञ्जालमा लेखेका छन्, ‘आफूलाई मनपर्ने खेलबाट टाढिने निर्णय लिनु सहज छैन । तर अब म यसलाई निरन्तरता दिन सक्दिन । शरिरले पनि साथ दिने छैन ।’

विश्व टेनिसमा उदाइरहेका अल्कारेज श्रावण ५, २०८१ | सरगत

कार्लोस अल्कारेजले भनेका छन्, ‘मेरो लक्ष्य भनेको त्यही हो, खेलजीवनको अन्त्यमा तीन महान खेलाडीले जत्तिकै उपाधि जित्ने । यो नै मेरो सपना हो, यो नै मेरो एकमात्र उद्देश्य हो ।’

म अल्कारेज र सिनरको स्तरमा छैनः जोकोभिच असार ३१, २०८१ | खेलाडी

‘अहिले अल्कारेज र जानिक आफ्नो करिअरकै उच्च लयमा छन् । मलाई म लाग्छ उनीहरूको स्तरमा छैन,’ जोकोभिचले भने ।

अल्कारेज लगातार दोस्रो पटक विम्बल्डन च्याम्पियन असार ३०, २०८१ | खेलाडी

स्पेनिस स्टार अल्कारेजले लन्डनस्थित सेन्ट्रल कोर्टमा आइतबार विश्व नम्बर दुई सर्वियन खेलाडी नोभाकजोकोचिविरुद्ध ३-० को सोझो सेटमा पराजित गरे ।

क्रेजिकोवा पहिलो पटक विम्बल्डन च्याम्पियन असार २९, २०८१ | खेलाडी

क्रेजिकोवाले इटालीकी जास्मिन पाओलिनीविरुद्ध २-१ सेटको जित निकालिन् ।

उपाधिका लागि पोओलिनी र क्रेजिकोवा भिड्ने असार २८, २०८१ | खेलाडी

पाओलिनीले क्रोएसियाकी डोना भेकिचविरुद्ध २-१ को पुनरागमन जित निकालिन् ।

सेमिफाइनलमा जोकोभिच र मुसेट्टी भिड्ने असार २७, २०८१ | खेलाडी

विश्व नम्बर दुई जोकोभिचले नवौं वरीयताका अस्ट्रेलियन खेलाडी एलेक्स डी मिनौरबाट वाकओभर पाए।

रेबाकिना सेमिफाइनलमा असार २६, २०८१ | खेलाडी

काजकिस्तानकी रेबाकिनाले युक्रेनकी एलिना स्भिटोलीनालाई ६-३, ६-२ ले पराजित गरिन्।

पाओलिनी सेमिफाइनलमा असार २६, २०८१ | खेलाडी

सातौं वरीयताकी पाओलिनीले अमेरिकाकी इमा नाभेरोलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

सेमिफाइनलमा अल्कारेज र मेदभेदेव भिड्ने असार २६, २०८१ | खेलाडी

स्पेनिस स्टार विश्व नम्बर तीन अल्कारेजले अमेरिकाका टोमी पउलविरुद्ध ३-१ सेटको पुनारगमन जित निकाले ।

जोकोभिचको सहज जित असार २५, २०८१ | खेलाडी

सर्वियन स्टार जोकोभिचले डेनिस खेलाडी होल्गर रुनेलाई ३-० को सोझो सेटमा पराजित गरे ।

रेबाकिना क्वार्टरफाइनलमा असार २४, २०८१ | खेलाडी

रेबाकिनाले रसियन खेलाडी आना कलिन्सकायाबाट वाकओभर प्राप्त गरिन् ।

तेस्रो चरणबाटै बाहिरिइन् राडुकानु असार २४, २०८१ | खेलाडी

राडुकानु न्युजिल्यान्डकी लुलु सुनसँग २-१ को सेटमा पराजित भइन् ।

अल्कारेज क्वार्टरफाइनलमा असार २४, २०८१ | खेलाडी

विश्व नम्बर तीन स्पेनिस स्टार अल्कारेजले फ्रान्सका युगो हम्बर्टलाई ३-१ को सेटमा पराजित गरे ।

१०औं राष्ट्रिय खेलकुदको छनोटमा गण्डकीबाट १६ टेनिस खेलाडी असार २३, २०८१ | खेलाडी

पुरुषतर्फ प्रदीप, नेहाला, अनिल, शाश्वत, दर्शिल, विवेक गर्बुजा, निर्मल मगर र श्रृजन भट्टराईले १०औं राष्ट्रिय खेलकुदको छनोटमा स्थान पक्का गरेका छन् ।

तेस्रो चरणबाटै बाहिरिइन् स्वायटेक असार २३, २०८१ | खेलाडी

पहिलो सेट ६-३ ले आफ्नो पक्षमा पारे पनि स्वायटेकले त्यसपछिका दुई सेट १-६,२-६ ले गुमाइन् ।

स्वायटेकको सहज जित असार २१, २०८१ | खेलाडी

पोलिस स्टार स्वायटेकले सेन्ट्रल कोर्टमा क्रोएसियाकी पेट्रा मार्टिचलाई २-० को सोझो सेटमा पराजित गरिन् ।

अल्कारेज तेस्रो चरणमा असार २०, २०८१ | खेलाडी

स्पेनिस स्टार अल्कारेजले अस्ट्रेलियाका अलेक्सजेन्डर भुकिचलाई ३-० को सोझो सेटमा पराजित गरे ।

टेनिसको ओलम्पिक सोलिडारिटी कोर्ष सम्पन्न असार १९, २०८१ | खेलाडी

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको कोर्षमा २१ पुरुष दुई महिला गरी २३ जनाको सहभागिता रहेको कोचेज एडुकेसन डिपार्टमेन्टका निर्देशक तथा टेनिस संघका सदस्य जयजीव हाडाले जनाएका छन् ।

पहिलो चरणबाटै बाहिरिइन् साविक विजेता भोन्ड्रोसोभा असार १९, २०८१ | खेलाडी

भोन्ड्रोसोभा स्पेनकी जेसिका बोजस मनिरोसँग ६-४, ६-२ को सोझो सेटमा पराजित भइन्।

साबालेन्का र जाबेउरले ओलम्पिक नखेल्ने असार ४, २०८१ | खेलाडी

उनीहरुले आफ्नो स्वास्थ्यलाई प्रथामिकतामा राखेर ओलम्पिक नखेल्ने निर्णय गरेको बताएका छन्।

नाडालले विम्बल्डन नखेल्ने जेष्ठ ३२, २०८१ | खेलाडी

वर्षको तेस्रो ग्रान्डस्लाम प्रतियोगिता विम्बल्डन जुलाई १ देखि सुरु हुनेछ ।

अल्कारेज च्याम्पियन जेष्ठ २८, २०८१ | खेलाडी

अल्कारेजले चौथो वरियताका जर्मन खेलाडी एलेक्जेन्डर जेभेरेवविरुद्ध ३-२ सेटको रोमाञ्चक जित निकाले ।