काठमाडौं । विश्व नम्बर दुई स्पेनिस टेनिस स्टार कार्लोस अल्कारेज वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
अल्कारेजले बुधबार सम्पन्न दोस्रो चरणको खेलमा हंगेरियन खेलाडी फाबियन मारोजसनविरुद्ध ३-१ को सेटमा जित निकाले ।
अल्कारेजले ५६औं वरियताका मारोजसनलाई ६-१, ४-६, ६-१, ६-२ ले हराए ।
पहिलो चरणमा अल्कारेजले इटालीका जुलियो जेपिएरीविरुद्ध ६-३, ६-४, ६-२ को जित निकालेका थिए ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
