काठमाडौं । रसियन स्टार ड्यानिल मेदभेदेव वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पहिलो चरणबाटै बाहिरिएका छन् ।
नवौं वरियताका मेदभेदेवलाई फ्रेन्च खेलाडी बेन्जिमिन बोन्जीले ३-१ सेटको जित निकाले । निकै रोमाञ्चक खेल बेन्जीले ७-६ (७-२), ३-६, ७-६(७-३), ६-२ ले आफ्नो पक्षमा पारे ।
बेन्जीले दोस्रो चरणमा अस्ट्रेलियन खेलाडी जोर्डन थम्पसनको सामना गर्नेछन् । थम्पसनले चेक रिपब्लिकका भिट कोप्रिभालाई ३-६, ४-६, ६-३, ७-६ (७-१), ६-१ ले पराजित गर्दै दोस्रो चरणमा स्थान बनाएका हुन् ।
भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||
