कार्तिक २१, २०८२ शुक्रबार | ०९:४५:३३
बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’ बराबरीमा आयो पाकिस्तान र दक्षिण अफ्रिकाबीचको एकदिवसीय शृंखला मिडजिल्यान्डको विजयी यात्रा जारी एस्टन भिल्लाको सहज जित एन्फा प्रेसिडेन्ट लिगः टाइगर्सले गाईघाटलाई हरायो सुदूरपश्चिम रोयल्ससँग जोडियो फोलिड्रम वेस्ट इन्डिजविरुद्ध दोस्रो टी-ट्वान्टीमा न्युजिल्यान्ड विजयी विमलाको ह्याट्रिकसँगै आर्मी सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध भारतको अग्रता नेपालको लगातार दोस्रो जित निखिल उप्रेती जनकपुरको ‘गुडविल एम्बासडर’

बिली जिन किङ कपः नेपाललाई पाँचौं स्थान

काठमाडौं ।  श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा नेपालले  पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार  ‘प्लेअफ’ मा नेपालले ताजाकिस्तानलाई २-१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् ।

पहिलो सिंगल्सको पहिलो सेटमा सुमाया तुख्तेभाले नेपालकी स्वस्तिका विष्टलाई ७-५ ले पछि पारिन् । त्यसपछि स्वस्तिका ‘रिटायर्ड हर्ट’ भइन् ।

दोश्रो सिंगल्समा नेपालकी सुनिरा थापाले अनिशा याख्येभालाई ७-५, ६-२ ले पराजित गरिन् । डबल्समा सुनिरा र अभिलाषा विष्टको जोडीले साइयोरा राजाबलिभा र सुमायाको जोडीलाई ६-३, ६-१ ले हराए ।

योसहित नेपालले प्रतियोगितामा तीन खेल जित्यो । यसअघि समूह चरणको खेलमा नेपालले म्यानमारलाई २-१ तथा कतारलाई ३-० ले ले हराएको थियो । यसैगरी नेपाल श्रीलंकासँग ३-० ले पराजित भएको थियो । नेपाल समूह ‘बी’ मा थियो ।

ग्रुप-३ को यो प्रतिस्पर्धामा नेपालसहित सात राष्ट्र सहभागी थिए । श्रीलंका पहिलो, तुर्कमिनिस्तान दोश्रो, म्यानमार तेश्रो, पाकिस्तान चौथो र कतार सातौं स्थानमा रहे । श्रीलंकाले अब ग्रुप-२ मा प्रतिस्पर्धा गर्ने अवसर पाउने छ । 


भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?