काठमाडौं । सर्वियन स्टार नाभाक जोकोभिच वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
दोस्रो चरणमा छैटौं वरियताका जोकोभिचले बेलायतका ड्यान इभन्सविरुद्ध ३-० को सोझो सेटमा जित निकाले । उनले खेल ६-३, ६-२, ६-० ले आफ्नो पक्षमा पारे ।
जोकाेभिचले तेस्रो चरणमा आफ्नै देशका मियोमिर केक्मानोभिचको सामना गर्नेछन् । केक्मानोभिचले डच खेलाडी जेस्पर डी जोङलाई १-६, ६-३, ६-२, ६-४ ले पराजित गर्दै तेस्रो स्थानमा स्थान बनाएका हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
