काठमाडौं । विश्व नम्बर दुई कोको गौफ वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन् ।
अमेरिकी स्टार गौफले बुधबार सम्पन्न चौथो चरणको खेलमा आफ्नै देशकी म्याडिसन किजविरुद्ध २-१ सेटको पुनरागमन जित निकालिन् ।
सातौं वरियताकी किजविरुद्ध पहिलो सेटमा ६-७ (८-६) ले पछि परे पनि गौफले उत्कृष्ट प्रदर्शन गर्दै त्यसपछिका दुई सेट ६-४, ६-१ ले आफ्नो पक्षमा पारिन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
