काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेका छन् ।
छैटौं वरियताका जोकोभिचले मंगलबार पहिलो चरणको खेलमा अमेरिकाका म्याकेन्जी म्याकडोनाल्डविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।
जोकोभिचले ९८औं वरियाताका म्याकडोनाल्डविरुद्ध ६-३, ६-३, ६-३ को जित निकालेका थिए ।
अब जोकोभिचले दोस्रो चरणमा ७३औं वरियाताका फ्रेन्च खेलाडी कोरेन्टिन माउटेटको सामना गर्नेछन् ।
माउटेटले आफ्नै देशका क्लेमेन्ट टाबुरविरुद्ध ६-३, ७-६ (८-६), ६-३ को जित निकाल्दै दोस्रो चरणमा स्थान पक्का गरेका हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
