काठमाडौं । विश्व नम्बर एक जानिक सिनर वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ चौथो चरणमा प्रवेश गरेका छन् ।
इटालियन स्टार सिनरले शनिबार तेस्रो चरणमा चेक रिपब्लिकका जिरी लेहेकाविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।
सिनरलेले ३४औं वरियाताका लेहेकलाई ६-०, ६-१, ६-२ ले पराजित गरे ।
उनले चौथो चरणमा १७औं वरियताका रसियन खेलाडी एन्ड्री रुबलेभको सामना गर्नेछन् । रुबलेभले तेस्रो चरणमा फ्रेन्च खेलाडी आर्थर फिल्सबाट वाकओभर प्राप्त गरेका थिए ।
यसैगरी विश्व नम्बर दुई स्पेनिस स्टार कार्लोस अल्कारेजले पनि चौथो चरणको यात्रा तय गरेका छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
