काठमाडौं । दोस्रो वरियताका स्पेनिस स्टार कार्लोस अल्कारेज वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
अल्कारेजले अन्तिम १६ मा रुसका एन्ड्रे रुबलेभविरुद्ध ३-१ सेटको पुरनागमन जित दर्ता गरे । पहिलो सेट ६-७ (५-७) ले गुमाएका अल्कारेजले त्यसपछिका तीन सेट ६-३, ६-४, ६-४ ले आफ्नो पक्षमा पारे ।
अल्कारेजले सेमिफाइनल प्रवेशका लागि बेलायतका क्यामरुन नोरीको सामना गर्नेछन् । नोरीले चिलीका निकोलस ज्यारीलाई ६-३, ७-६(७-४), ६-७ (७-९), ६७(५-७), ६-३ ले हराउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
