पुस २७, २०८२ सोमबार | १७:४७:३०
विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी विश्वकप छनोटमा उत्कृष्ट प्रदर्शन गर्नेले अमरावती बुटिकबाट नगद पुरस्कार पाउने एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा प्लानिङले श्री भगवतीलाई हरायो एन्फाको ‘अर्ली इलेक्सन’ योजनामा अदालत तगारो प्लानिङ ब्वाइजको मुख्य प्रायोजकमा सान्दर्भिक निर्माण सेवा अल हिलाल र अल नासर भिड्दै श्रीलंकासँग पाकिस्तान पराजित इन्टर र नापोलीको बराबरी रियाललाई हराउँदै सुपर कपको उपाधि बार्सिलोनाले जित्यो एनकेएल ‘प्लेयर ट्रायल्स’ सुरु एन्फा राष्ट्रिय लिगः अभ्यास खेलमा एनआरटीले एपिएफसँग खेल्यो बराबरी

स्वायटेकको पुनरागमन जित

काठमाडौं । पोलिस टेनिस स्टार इगा स्वायटेकले वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ क्वार्टरफाइनलको यात्रा तय गरेकी छन् ।

पाँचौं वरियताकी स्वायटेकले आइतबार चौथो चरणमा किर्गिस्तानकी एलिना रेबाकिनाविरुद्ध २-१ सेटको पुनरागमन जित दर्ता गर्नि ।

स्वायटेकले १२औं वरियताकी रेबाकिनाविरुद्धको पहिलो सेट १-६ ले गुमाएकी थिइन् । तर उनले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका दुई सेट ६-३, ७-५ ले आफ्नो पक्षमा पारिन् ।

उनले सेमिफाइनल प्रवेशका लागि  १२औं वरियताकी युक्रेनी खेलाडी एलिना स्विटोलिनाको सामना गर्नेछिन् । स्विटोलिनाले चौथो वरियताकी इटालियन खेलाडी जास्मिन पाओलिनीलाई ४-६, ७-६ (८-६), ६-१ ले निरास बनाउदै क्वार्टरफाइनलको यात्रा तय गरेकी हुन् ।

यसैगरी विश्व नम्बर एक बेलारुसी स्टार आर्यना साबालेन्काले पनि क्वार्टरफाइनलको यात्रा तय गरेकी छन् ।

उनले १६औं वरियताकी अमेरिकन खेलाडी अमान्डा एनिसिमोभालाई ७-५, ६-३ को सोझो सेटमा पराजित गरिन् ।


भिडियो
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।
चुनाव अवैधानिक छ, यसले सरोकारवालामाथि अन्याय हुन्छ, फुटबलमा अर्को द्वन्द्व निम्तिन्छ BIRAT JUNG SHAH
EARLY ELECTION गर्ने ANFA कार्यसमितिको निर्णयमाथि के भन्छन् पूर्व अध्यक्ष शेर्पा ?
सरकारले ओलम्पिकको भावना र कानून कहिल्यै बुझेन । समस्या नै यही हो। Lok Bhakta Rana II Senior Advocate
SAFF WOMEN'S CLUB CHAMPIONSHIP || APF लाई हराउँदै EAST BENGAL च्याम्पियन || SAFF FOOTBALL ||