काठमाडौं । पेलिस स्टार इगा स्वायटेक वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको महिला एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेकी छन् ।
दोस्रो चरणमा आठौं वरियताकी स्वायटेकले अमेरिकी खेलाडी क्याटी म्याकनालीविरुद्ध २-१ सेटको पुनरागमन जित निकालिन् । पहिलो सेट ५-७ ले गुमाएकी स्वायटेकले त्यसपछिका दुई सेट ६-२, ६-१ ले आफ्नो पक्षमा पारिन् ।
स्वायटेकले तेस्रो चरणममा अमेरिकाकै ड्यानियल कोलिन्सको सामना गर्नेछिन् । कोलिन्सले स्लोभेनियाकी भेरोनिका एर्जावेकलाई ६-४, ६-१ ले हराउँदै तेस्रो चरणको यात्रा तय गरेकी हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
