काठमाडौं । स्पेनिस स्टार कोर्लोस अल्कारेजले इटालियन ओपन टेनिस प्रतियोगिताको उपाधि जितेका छन् ।
उनले फाइनलमा विश्न नम्बर एक घरेलु खेलाडी जानिक सिनरलाई सोझो सोटमा पराजित गरे । उनले खेल ७-६(७-५), ६-१ ले आफ्नो पक्षमा पारे ।
यससँगै सिनरको २६ खेलसम्मको विजयी यात्रामा पूर्णविराम लागेको छ । प्रतिबन्धपछि सिनरको यो पहिलो प्रतियोगिता थियो ।
यसैगरी महिला एकलतर्फको उपाधि घरेलु खेलाडी जेसिका पाओलिनीले जितिन् । उनले उपाधि भिडन्तमा अमेरिका खेलाडी कोको गौफलाई ६-४, ६-२ ले निरास बनाइन् ।
पाओलिनीले सारा एरानीसँग मिलेर डबल्सको पनि उपाधि जितिन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
