काठमाडौं । विश्व नम्बर एक इटालियन स्टार जानिक सिनर वर्षको तेस्रो ग्रान्ड स्लाम विम्बल्डनको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।
दोस्रो चरणमा सिनरले अस्ट्रेलियाका अलेक्जेन्डर भुकिकविरुद्ध ३-० को सोझो सेटमा जित निकाले । सिनरले खेल ६-१, ६-१, ६-३ ले आफ्नो पक्षमा परे ।
सिनरले तेस्रो चरणमा स्पेनका पेड्रो मार्टिनेजको सामना गर्नेछन् । मार्टिनेजले दोस्रो चरणमा मारियानो नाभोनविरुद्ध ७-५, ७-५, ७-६(८-६) को जित निकाले ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
