काठमाडौं । दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको महिला एकलतर्फ उपाधिका लागि शीर्ष दुई खेलाडी प्रतिस्पर्धा गर्ने भएका छन् ।
विश्व नम्बर एक आर्यना साबालेन्काले इगा स्वायटेक तथा दोस्रो वरियताकी कोको गौफले लोइस बोइसनलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरे ।
बेलारुसकी साबालेन्काले पहिलो सेमिफाइनलमा पाँचौं वरियताकी पोलिस स्टार स्वायटेकविरुद्ध ७-६(७-१), ४-६, ६-० को जित निकालिन् ।
यसैगरी दोस्रो सेमिफाइनलमा अमेरिकाकी गौफले वरियताविहिन फ्रेन्च खेलाडी बोइसनलाई ६-१, ६-२ ले पराजित गरिन् ।
फाइनल शनिबार हुनेछ ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
