काठमाडौं । विश्व नम्बर एक आर्यना साबालेन्का वर्षको तेस्रो गान्ड स्लाम विम्बल्डनको महिला एकलतर्फ दोस्रो चरणमा प्रवेश गरेकी छन् ।
बेलारुसी स्टार साबालेन्काले पहिलो चरणमा क्यानडाकी कार्सन ब्रान्स्टाइनविरुद्ध २-० को सोझो सेटमा जित निकालिन् । उनले खेल ६-१, ७-५ ले आफ्नो पक्षमा पारिन् ।
साबालेन्काले दोस्रो चरणमा चेक रिपब्लिककी मारी बोज्कोभाको सामना गर्नेछिन् । बोज्कोभाले अस्ट्रेलियन खेलाडी लुलु सुनविरुद्ध ६-४, ६-४ को जित निकालिन् ।
यसैगरी नाओमी ओसाका, जास्मिन पाओलिनी र इम्मा राडुकानुले पनि दोस्रो चरणको यात्रा तय गरेका छन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
