काठमाडौं । नेपाली खेलाडी शिवाली गुरुङले फ्रान्समा सम्पन्न टेनिस युरोप यु-१४ प्रतियोगिताको गर्ल्स डबल्समा स्वर्ण पदक जितेकी छन् ।
शिवालीले चाइनिज ताइपेईंकी खेलाडीसँग मिलेर याे सफलता हात पारेकी हुन् ।

यसअघि उनले फ्रान्समै सम्पन्न ओपन स्टेट फ्राकाइस पनि प्रतिस्पर्धा गरेकी थिइन् । अब उनले जर्मनमा जुलाई २८ देखि अगस्ट ३ सम्म हुने इन्टरनेसनल डेउटसी तथा अगस्ट ४ देखि १० सम्म बेल्जियममा हुने योङ च्याम्पियनसिप कपमा भाग लिने छिन् ।
भिडियो
मैदानका लागि सडकमा फुटबल खेलाडी ll PLAYERS SIT-IN PROTEST AT ANFA
एक हप्ताभित्र लिगको सेड्युल ननिकाले सडक आन्दोलन झन कडा हुन्छ ।
फुटसलको बारेमा त एन्फामा धेरैलाई थाहा नै छैन । फुटसल झन अपहेलित छ ।
खेलाडीले सम्मान पाउने खेलुन्जेल हो तर यहाँ त करेन्ट राष्ट्रिय खेलाडीको पनि एन्फाले नै इज्जत गर्दैन
नेपाली फुटबलका लागि यो कालो दिन हो । खेलाडीले एन्फा पस्न नपाउनुजस्तो दूर्भाग्य अरु हुँदैन ।
साधाारणसभाले पास गरेको कार्यक्रम गर्न नसक्ने एन्फाको के काम ?
PLAYERS QUESTIONED ANFA : खेलाडी साढे दुई वर्षदेखि बेरोजगार छन् । तपाईंहरु हुनुहुन्छ ?
