काठमाडौं । सर्वियन टेनिस स्टार नोभाक जोकोभिच वर्षको दोस्रो ग्रान्ड स्लाम फ्रेन्च ओपनको पुरुष एकलतर्फ क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
छैटौं वरियताका जोकोभिचले सोमबार चौथो चारणमा बेलयाती खेलाडी क्यामरुन नोरीविरुद्ध ३-० को सोझो सेटमा जित निकाले ।
जोकोभिचले ८१औं वरियाताका नाेरीलाई ६-२, ६-३, ६-२ ले पराजित गरे ।
अब उनले सेमिफाइनल प्रवेशका लागि जर्मन खेलाडी अलेक्जेन्डर ज्वेरेभको सामना गर्नेछन् । ज्वेरेभले डच खेलाडी ट्यालन ग्रिक्सपुरबाट वाकओभर पाउँदै क्वार्टरफाइनलको यात्रा तय गरेका हुन् ।
भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
